सीजी रिलायन्सद्वारा नेपालमा ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक
1 week ago
68
काठमाडौं : सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा नयाँ ‘क्लाउडी लेमन’ पेय पदार्थ ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक गरेको छ ।
कम्पनीले यसलाई आफ्नो पेय पदार्थ पोर्टफोलियोको नवीनतम उत्पादनका रूपमा बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार कागतीको ताजगी...