सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ मनोनीत

1 hour ago 107
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरिएको छ । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले आईट...
पुरा समाचार पढ्नुहोस