सीपी डे-केयर सेन्टरमा स्टिल दराज तथा शोकेस आल्मिरा स्थापना

3 weeks ago 67

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालित सेरेब्रल पाल्सी (सीपी) डे केयर सेन्टरमा सामग्री व्यवस्थापन तथा अभिलेख संरक्षणलाई थप व्यवस्थित बनाउने उद्देश्यले ३ वटा स्टिल दराज तथा एक वटा टिकका काठको शोकेस आल्मिरा स्थापना गरिएको छ। सेन्ट...

पुरा समाचार पढ्नुहोस