सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुन्न, संवादबाट समाधान गरौं : रवि लामिछाने

1 day ago 78

१८ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका छन् । ...

पुरा समाचार पढ्नुहोस