काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा प्रस्त...