सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ

3 weeks ago 134
चन्द्रपुर (रौतहट)। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन्। जिल्लाको चन्द्रपुर-२ टेम्पुपार्कमा आज आयोजित कोणसभामा उनले वर्षौंदेखि समस्याका रूपमा रहेका समस्या समाधान गर्दै सुकुमवासी...
पुरा समाचार पढ्नुहोस