'सुकुम्बासी बस्तीमा डोजर चलाउन बिदाले फरक परेन, सुनुवाइमा आउन बिदा छ भन्ने!'

4 weeks ago 43
सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमा आज बुधबार पनि सुनुवाइ हुन सकेन। तर आज इजलासमा एउटा रोचक घटना भएको छ।
पुरा समाचार पढ्नुहोस