सुकुम्बासीको एकीकृत लगत संकलन गर्ने सरकारको तयारी, पहिलो चरणमा होल्डिङ सेन्टरमा रहेकाको विवरण लिइने

3 weeks ago 85

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एक कार्यालयको नेतृत्वमा लगत संकलन गर्न लागिएको हो।

...
पुरा समाचार पढ्नुहोस