सुकुम्वासी बस्ती हटाउने क्रममा राज्यको व्यवहार कठोर र अमानवीय देखिएको प्रदिप पौडेलको टिप्पणी

6 days ago 27
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती खाली गराउने क्रममा राज्य संयन्त्रको व्यवहार अत्यधिक कठोर तथा मानवीय दृष्टिले संवेदनशील देखिएको टिप्पणी गरेका छन् । उनका अनुसार बस्ती खाली गर्नुअघि पर्याप्त समय, वैकल्पिक व्यवस्था...
पुरा समाचार पढ्नुहोस