सुकेधारामा लुटपाटमा संलग्न आरोपी जडीबुटीबाट पक्राउ, प्रहरीको गोली लागेर घाइते

4 days ago 67

काठमाडौं– काठमाडौंको जडीबुटी क्षेत्रमा प्रहरीले गोली प्रहार गरी लुटपाट घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार साँझ जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकैबाट एक जनालाई नियन्त्रणमा लिने क्रममा गोल...

पुरा समाचार पढ्नुहोस