काठमाडौँ। सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी-किमाथांक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा, माटो तथा गेग्रान खसेपछि उक्त सडक खण्डमा याता...