सुत्केरी पश्चात् रक्तस्राव नरोकिएपछि हवाई उद्धार

3 weeks ago 60
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका-७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेल...
पुरा समाचार पढ्नुहोस