सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, उपाध्यक्षसहित वरिष्ठ नेतृत्व जिम्मेवारी

3 weeks ago 46
काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन् । राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् । सम्झौता अनुसार किराँतीलाई पार्टीको ...
पुरा समाचार पढ्नुहोस