काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड, २०८३’ को मस्यौदा स्वीकृत गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सोमबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको बैठक...