काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका पार्टी सांसदहरूसँग करिब चार घण्टा लामो अन्तरक्रिया गरेका छन्। गुण्डुस्थित भेटघाटमा ११ जना प्रदेश सभा सदस्य सहभागी थिए। प्रदेशमा संसदीय दलको नेतृत्व परिवर्तनको चर्चा चलिरहेका सन्दर...