सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलले मागे सुरक्षाकर्मी

1 week ago 59

११ असार, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सुरक्षाकर्मी माग गरेका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिँदै सुरक्षाकर्मी(पीएसओ) मागेका हुन् । रावल...

पुरा समाचार पढ्नुहोस