धनगढी । नेपाली कांग्रेसले मुख्यमन्त्री बाहेकका आफ्ना सबै मन्त्री फेर्ने निर्णय गरेसँगै सत्ता साझेदार नेकपा एमालेले पनि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन गर्ने भएको छ। एमालेले नयाँ सांसदहरूलाई सरकारमा पठाउने निर्णय गर्दै मन्त्री बन...