सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस

1 hour ago 128
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु. ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । प्रदेश सभाको असार १ गते राति ११:४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगा...
पुरा समाचार पढ्नुहोस