काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री शाहले गृह मन्त्रालयमा सुधन गुरुङ र नवप्रवर्तन मन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन...