काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । यस गिरावटसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको...