काठमाडौं। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। ...