काठमाडौं। गत साताको अन्तिम कारोबार दिन शुक्रबार (असार ५ गते) को तुलनामा आइतबारनेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो। यो वृद्धिसँगै आइतबारका...