सुनको भन्सार दर बढ्दा बजारमा ऐतिहासिक वृद्धि, प्रतितोला ३ लाख ११ हजार

4 days ago 44
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार महसुल दरमा १० प्रतिशत वृद्धि गरेसँगै नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै ठुलो वृद्धि भएको छ। बजेट भाषण लगत्तै खुलेको बजारमा छापावाल सुनको मूल्य एकैपटक प्रतितोला २० हजार ५०० रुपैयाँले ब...
पुरा समाचार पढ्नुहोस