काठमाडौं। स्थानीय बजारमा पहेँलो धातु (सुन) को मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार १०० रुपैयाँमा खरिद-बिक्री भएको छापावाला सुनको मूल्य सोमबारका लागि भने तीन लाख १० हजार ९००...