सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

1 hour ago 50
काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । प्रतितोला ३ सय रुपैयाँले बढेर आज प्रतितोला सुन  २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।  त्यस्तै चाँदी...
पुरा समाचार पढ्नुहोस