काठमाडाैं। नेपाली बजारमा अघिल्लो दिन बढेको सुनचाँदीको मूल्यमा आज भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १० हजार १ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको छ। यसअघि हिजो मात्रै सुनको मूल्य तोलामा...