सुनको मूल्यमा भारी वृद्धि

3 weeks ago 74
काठमाडाैं। नेपाली बजारमा हप्ताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य एकैदिन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर प्रति तोला २ लाख ९२ हजार ...
पुरा समाचार पढ्नुहोस