सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु

3 weeks ago 49
काठमाडौँ । सुनकोशी नदी मा डुबेर सिन्धुलीका दुई बालकको मृत्यु भएको छ। घटना सुनकोशी गाउँपालिका-५ सित्खा क्षेत्रमा नदीबाट छुट्टिएको भंगालोमा भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली का अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका-४ स्थायी घर भ...
पुरा समाचार पढ्नुहोस