सुनकोसीमा डुबेर दुई बालकको मृत्यु

3 weeks ago 69

काठमाडौं । सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

आइतबार सिन्धुलीको सुनकोसी गाउँपालिका–५, सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको हो।

मृत्यु हुनेहरूका सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र सोही...

पुरा समाचार पढ्नुहोस