काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार दुई सय रुपैयाँले घटेर प्रतितोला आज तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार भने सुन तोलामा ३ लाख ९ हजारमा कायम भएको थि...