सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

4 days ago 33
काठमाडौँ । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बढेको छ । प्रतितोला सुन २० हजार ५ सय  रुपैयाँ बढेर आज ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा...
पुरा समाचार पढ्नुहोस