सुनसरीको इटहरीबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

3 weeks ago 123

सुनसरी, जेठ २८ गते । सुनसरीको इटहरी उप-महानगरपालिका–१० मुसहर टोलस्थितबाट प्रतिबन्धीत औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २७ गते लागू औषध बिक्री वितरण भइरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी खनार र इलाका प्रहरी कार्यालय ...

पुरा समाचार पढ्नुहोस