सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट सासू–बुहारी ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदार रहेका छन्। उनीहरूलाई २१.५० ग्राम ब्र...