सुरक्षा पन्त, नारायण त्रिपाठी अभिनित फिल्म ‘चमेलीको पोइ’ १६ असोजमा

3 weeks ago 52

काठमाडौं । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को प्रदर्शन मिति तय भएको छ । निर्माताका अनुसार अब यो फिल्म दशैं अवसरमा १६ असोजमा प्रदर्शन हुनेछ । पारिवारिक र हास्य कथावस्तुको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सनवि...

पुरा समाचार पढ्नुहोस