काठमाडौं । विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नयाँ “कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्...