सुर्खेतका मनिष गहतराजको नयाँ भजन ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

1 week ago 526

काठमाडौँ । सुर्खेतका युवा सर्जक मनिष गहतराजको नयाँ भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक भएको छ। भगवान श्रीकृष्णप्रति समर्पित यस भजनमा भक्तिभाव, आध्यात्मिक चेतना र सांगीतिक मिठासलाई समेटिएको छ। पछिल्लो समय सुर्खेतको कला, संस्कृति र संगीतलाई राष्...

पुरा समाचार पढ्नुहोस