सुर्खेत। जनता समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। पार्टीको सांगठनिक अवस्था, गत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न भेला आयोजना गरिएको थियो। जसपा नेपालका केन्द्रीय अध्यक्ष उपे...