सुर्खेतमा डुबेर तीन जनाको मृत्यु

2 weeks ago 65
कर्णाली । सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।  सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । य...
पुरा समाचार पढ्नुहोस