सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

4 days ago 68
तेह्रथुम । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले  व्यवसायीहरूसँग अन्तरक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्री वितरणसम्बन्धी माप...
पुरा समाचार पढ्नुहोस