सुस्तामा हतियार सहित भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न खोजेपछि स्थानीयले गरे प्रतिकार
3 weeks ago
82
नेपाल प्रवेश गरेका नेपाली भूमिमा हतियार सहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले प्रतिकार गरेर फिर्ता पठाएका छन्।