सूर्यमुखी तेलमा ठगीको आरोप, ओमकार आयलका संचालक पक्राउ

3 weeks ago 60
काठमाडौं । ललितपुरको लेलेस्थित ‘ओमकार आयल इन्डस्ट्रिज’का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ‘छहारी’ र ‘ओमकार’ ब्रान्डका सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका हुन्। काठमाडौं उ...
पुरा समाचार पढ्नुहोस