सेमेन्योको निर्णायक गोलमा सिटी एफए कप च्याम्पियन

4 weeks ago 504

२ जेठ, काठमाडौं । म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनलमा खेलको ७२औं मिनेटमा एन्टोइन सेमेन्योले गरेको एकमात्र गोल नै सिटीको जितका लागि निर्णायक बन्यो । उनको गोलमा...

पुरा समाचार पढ्नुहोस