सेयर बजार अन्तिममा सम्हालियो, १.५४ अंकले घटेको बजारमा ६.४४ अर्बको कारोबार

3 weeks ago 47

काठमाडौं। सेयर बजार परिसूचक मंगलबार सम्हालिएको छ। कारोबार सुरु भएको २ घण्टा २० मिनेटमा २७०२ अंकमा ओर्लिएको सूचक अन्तिममा २७३३.४९ अंक कायम भएको छ।

जलविद्युत, होटल, अन्य र उत्पादनमूलक समूहले नेप्से सम्हालेका हुन्। बैकिङ समूहमा कुनै फेरबदल...

पुरा समाचार पढ्नुहोस