सेयर बजार १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा, ४ अर्ब ७० करोडको किनबेच

1 hour ago 33

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक बिहीबार १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा आएको छ। कारोबारमा आएका म्युचुअल फण्डबाहेकका सबै उपसमूह घट्दा सूचकसँगै कारोबार रकम घटेको हो।

व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.७१ प्रतिशतले घ...

पुरा समाचार पढ्नुहोस