सैनिक सेवा (छैटौं संशोधन) नियमावली २०८३ राजपत्रमा प्रकाशित

1 week ago 46
काठमाडौं । नेपाल सरकारले सैनिक सेवा नियमावली, २०६९ मा संशोधन गर्दै सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३ जारी गरेको छ। रक्षा मन्त्रालयको सूचनाअनुसार उक्त नियमावली जेठ २१ गते नेपाल राजपत्रमा प्रकाशित भएको हो। संशोधित नियमावलीमा सैनिक तथा फलोअर्स पद...
पुरा समाचार पढ्नुहोस