सोउसेकको कप्तानीमा विश्वकपका लागि चेक रिपब्लिकको टोली घोषणा

2 days ago 69

१८ जेठ, काठमाडौं । चेक रिपब्लिकले आगामी फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीको कप्तानी अनुभवी मिडफिल्डर तोमस सोउसेक ले गर्नेछन् । ३१ वर्षीय सोउसेक टोलीका सबैभन्दा अनुभवी खेलाडी मानिन्छन् । टोलीमा व्लादिमिर कोउफाल, ...

पुरा समाचार पढ्नुहोस