सौतेनी सासुको हत्या आरोपी बुहारी चार वर्षपछि पक्राउ

1 week ago 143

२३ जेठ, काठमाडौं । प्युठानमा सौतेनी सासुको हत्या गरेर फरार आरोपी बुहारी चार वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा स्वर्गद्वाराी नगरपालिका–६ डाँडाखर्ककी ३२ वर्षीया चेती सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनीमाथि सौतेनी सासु...

पुरा समाचार पढ्नुहोस