उदयपुर : उदयपुरको कटारी नगरपालिका–२ गिद्धबारमा विद्यार्थी लिन जाँदै गरेको स्कुल बसबाट खसेर एक सहचालकको मृत्यु भएको छ। घटनापछि शव व्यवस्थापन र पोस्टमार्टम प्रक्रियालाई लिएर विवाद हुँदा प्रादेशिक अस्पताल कटारी दिनभर तनावग्रस्त बनेको थियो।
जिल्ला प्र...