सिराहा । सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडक खण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बालिका र सोही बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्यार्थीलाई घर छाडेर विद्...