स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

1 week ago 98
सुरुङ्गा (झापा) । मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्...
पुरा समाचार पढ्नुहोस